मेरी सुजिता

मेरी सुजिता

No Comments

शुरुवात देखिको
तिम्रो भो साथ;
कहिले नछुट्ने
तिम्रो नै हात।

कति गहिरो
तिम्रो नै सोचमा;
मेरा यी आँखा
तिम्रो नै खोजमा।

हरपल सगै
हुनुको आश;
तिमीलाई भनेर
चल्ने यो साँस।

कति पो लेख्नु
कथा कविता;
त्यहीँ त नाम आउँछ
मेरी सुजिता।

Tags:

Leave a Reply

Top Posts & Pages

April 2014
S M T W T F S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Back to Top

%d bloggers like this: